Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्र बैंकद्धारा आरटीजीएस कारोबार समय बढायो, यस्तो छ तालिका :

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । एक वर्षअघि सुरु भएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि राष्ट्र बैंकले समयसीमा थप गरी परिवर्तन गरेको छ । राष्ट्र बैंकले गतबर्षबाट आरटीजीएस प्रणाली कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आइतबारदेखि बिहीबारसम्म विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म तथा अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म तोकेको छ भने शुक्रबार १०ः३० बजेदेखि १ बजेसम्म तोकेको छ ।