Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विकास बैंकलाई पनि हाइपोथिकेशन कर्जा प्रवाहमा रोक लगाइयो

२०७७ भाद्र २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ख बर्गको विकास बैंकलाई पनि हाइपोथिकेशन कर्जा प्रवाहमा रोक लगाएको छ । यस अघि ग र्गको वित्तीय संस्थालाई हाइपोथिकेशन कर्जामा रोक लगाइएको थियो । राष्ट्र बैंकले संशोधित एकिकृत निर्देशीकामा सो कुरा उल्लेख गरेको हो । संशोधित निर्देशीकामा भनिएको छ “ख” र “ग” वर्गका वित्तीय संस्थाहरुले हाइपोथिकेशन कर्जा प्रवाह गर्न पाउने छैनन् ।’