Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आयो कसमस डेभलपमेण्ट बैङ्कको ५ लाख कित्ता हकप्रद

admin २०७३ श्रावण ११ गते
सेयर:

cosmosकसमस डेभलपमेण्ट बैङ्क लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ । बैंकले साउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनकिो धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

कसमसले १ सय रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गरेको हो । गत साउन ३ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् । सिभिल क्यापिटलको कार्यालय कमलादी र कसमस डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय गोरखालगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सकिने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।