Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रीला डेभलपमेन्ट बैंकको मुनाफा २१ करोड ८९ लाख 

admin २०७३ श्रावण १० गते
सेयर:

shangrila-bank-11सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षमा २१ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले अघिल्लो बर्षको तुलनामा ३ करोड बढी नाफा कमाएको हो । 

सांग्रिलाको निष्कृय कर्जा अघिल्लो आर्थिक वर्षमा निष्कृय कर्जा अनुपात ०.६० प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ०.५४ प्रतिशतमा झरेको छ । बैंकको चुक्ता पूँजी ९७ करोड ६७ लाख रुपैंया पुगेको छ । बैकले अघिल्लो आर्थिक बर्षको मुनाफबाट २०.८५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने २५ प्रतिशत हकप्रद समेत जारी गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा १४ करोड १६ लाख रुपैंया जगेडा कोष रहेको बैंकले गत आर्थिक वर्षमा ३८ करोड रुपैंया भन्दा माथि पुर्याएको छ ।

यसअवधिमा बैंकले जस अनुसार अघिल्लो आर्थिक वर्षमा १० अर्व ३६ करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्व १५ करोड कर्जा तथा लगानी परिचालन गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।