Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिर्जना फाइनान्सको मुनाफा झन्डै ९ करोड

admin २०७३ श्रावण ३ गते
सेयर:

srijanaसिर्जना फाईनान्सले गत आर्थिक वर्षमा ८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत अघिल्लो आर्थिक वर्षको चुलनामा दोब्बरभन्दा पनि बढी मुनाफा कमाएको हो । २१ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सले ब्याज आम्दानी र संचालन मुनाफा पनि दोब्बर बढाएको छ । फाईनान्सको प्रति शेयर आम्दानी ४२ रुपैयाँ पुगेको छ । 

कम्पनीको पूँजी कोष १९ भन्दा माथि रहेको छ भने निस्क्रिय कर्जा अनुपात ०.३५ मा झरेको छ । फाईनान्सको जगेडा कोषमा १५ करोड रुपैयाँ छ । अघिल्लो बर्षको तुलनामा कम्पनीले निक्षेप र कर्जा परिचालन पनि झण्डै दोब्बर बनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।