Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेट्रो डेभलपमेन्ट बैंकको शेयर संरचनामा परिवर्तन

admin २०७३ असार २९ गते
सेयर:

metroमेट्रो डेभलपमेन्ट बैंकले हाल कायम शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले ४ लाख ७२ हजार ७ सय १५ कित्ता संस्थापक शेयर साधारणमा परिर्वतन गर्ने जनाकारी बुधबार नेप्सेलाई गराएको हो । बैंकले संस्थापक र साधारण सेयर संरचना ५१ः४९ अनुपात बनाउने योजनास्वरुप शेयर संरचना परिवर्तन गर्न लागेको हो ।

बजार बढीरहेको अवस्थामा तत्काल लाभ लिनका लागि बैंक वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्दै आएका छन् ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।