Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

यो अर्को विकास बैंक, छिट्टै विलय हुँदै

२०७६ पुष २५ गते

बैंकिङ खबर । कैलाश विकास बैंक अव छिट्टै विलय हुने भएको छ । कैलाश विकास बैंकको शुक्रबार सम्पन्न २६ औं साधारणभाले प्राइमसँग एक्वाएरमा जाने प्रस्ताव पारित गरेको हो । प्राइम बैंकको यसअघि को साधारणले कैलाश विकास बैंकलाई एक्वाएर गर्ने प्रस्ताव पारित गरिसकेको छ । प्राइम बैंकमा गाभिएसँगै अब विकास बैंकको नाम सूचिबाट कैलाश विकास बैंक स्वतह हट्ने छ । कैलाशलाई गाभेपछि पनि प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने बुझिएको छ ।