Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

देवः विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर दिने

२०७३ असार ९ गते

devaदेवः विकास बैंकले २ बराबर १ अर्थात् ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । अहिले बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रुपैयाँ छ । हकप्रदपछि पुँजी ४१ करोड ९० लाख रुपैयाँ थपिने छ । हकप्रद निस्कासन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरेको हो ।