June 21st, 2016

युनाइटेड मोदी हाइड्रोपावरको २८ लाख ७५ हजार कित्ता शेयर आउँदै

hydroयुनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले २८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनिको शेयरलाई क्रेडिट रेटिङ गर्ने सस्था इक्रा नेपालले थ्रि ग्रेड दिएको छ जसले कम्पनीका सबै पक्ष सबल रहेको बुझाउँछ ।

तल्लो मोदी १ जलविद्युत आयोजनाबाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्ने जनाएको छ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको विद्युत खरिद विक्री संझौता (पिपिए) भइसकेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]