Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दस्तावेज

बैंकको मर्जर र एक्विजिशनबारे राष्ट्र बैंकको नीति (पूर्ण पाठसहित)

२०७६ असार २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सबल र सुदृढ बनाउने उद्देश्यले २०७३ सालमा मर्जर र एक्विजिसनसम्बन्धी नीति ल्याएको थियो । नीति कार्यान्वयनमा आएपछि हालसम्म १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १२३ वटाको इजाजत खारेज भई कुल ४२ संस्था कायम भएका छन् ।

उक्त नीतिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मर्जर तथा एक्विजिसनमा जान प्रोत्साहन गरेको थियो । यस्तो छ, बैंकिङ मर्जर र एक्विजिसनसम्बन्धी राष्ट्र बैंकको नीति :