Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सक्कली नोट चिन्ने आधारहरु : राष्ट्र बैंकले दियो यस्तोे टिप्स

२०७६ जेष्ठ २१ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १००, ५०० र १००० दरका सक्कली नोटमा रहेका सुरक्षा विशेषतासम्बन्धी जानकारी दिएको छ । नक्कली नोटको विगविगी बढिरहेको अवस्थामा सर्वसाधारणलाई ठगिनबाट बचाउन राष्ट्र बैंकले सक्कली नोट चिन्ने आधारहरुबारे जानकारी दिएको हो ।