Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको ५० प्रतिशत हकप्रद शेयर आउँदै

२०७३ जेष्ठ ३१ गते

janataजनता बैंक नेपालले ५० प्रतिशत हकप्रद दिने भएको छ । गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले २ बराबर १ का दरले हकप्रद शेयर दिने निर्णय गरको हो । यसका साथै, साधारणसभाले बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गरी सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।