June 13th, 2016

कन्ट्री डेभलपमेण्ट बैंकका शेयरधनीलाई ७.२५ प्रतिशत बोनस शेयर

country 1काभ्रेको बनेपामा प्रमुख कार्यालय रहेको कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडले चुक्ता पुँजीको ७.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, कर प्रयोजनका लागि बैंकले ०.३८ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनिको असार २५ गते बनेपा पार्टी भेन्यू, बनेपामा हुन लागेको आठौं वार्षिक साधारणसभा बोनर सेयर र नगद लाभांशको प्रस्ताव राखिने बताइएको छ । 

country