May 18th, 2019

कुन बैंकको खराब कर्जा कति ?

बैंकिङ खबर । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश बैंकको खराब कर्जा बढेको छ । २८ मध्ये १६ वटा बैंकको खराब कर्जा बढेको छ । एभरेष्ट, सानिमा, नविल, स्टान्डर्ड चार्टर्ड, नेपाल, सनराइज, ग्लोबल आईएमई, प्रभु, एनएमबि, कृषि विकास, एनसीसी र जनता बैंकको खराब कर्जा घटेको छ । नौ वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम रहेको छ । हेरौँ, २८ वटै बैंकको खराब कर्जाको अवस्थाः

सानिमा बैंक : ०.१२ प्रतिशत
एभरेष्ट बैंक : ०.१८ प्रतिशत
नेपाल एसबीआई बैंक : ०.१९ प्रतिशत
स्टान्डर्ड चार्टर्ड बैंक : ०.२० प्रतिशत
एनआईसी एशिया बैंक : ०.४५ प्रतिशत
माछापूच्छ्रे बैंक : ०.४८ प्रतिशत
नविल बैंक : ०.६४ प्रतिशत
ग्लोबल आईएमई बैंक : ०.७६ प्रतिशत 
एनएमबि बैंक : ०.७९ प्रतिशत

लक्ष्मी बैंक : १.२० प्रतिशत
जनता बैंक : १.२१ प्रतिशत
हिमालयन बैंक : १.३१ प्रतिशत
सिद्धार्थ बैंक : १.३६ प्रतिशत
सनराइज बैंक : १.३७ प्रतिशत
कुमारी बैंक : १.४१ प्रतिशत
मेगा बैंक : १.४२ प्रतिशत
सेञ्चुरी बैंक : १.५३ प्रतिशत
प्राइम बैंक : १.५८ प्रतिशत
नेपाल बंगलादेश बैंक : १.८६ प्रतिशत

बैंक अफ काठमाण्डू : २.१२ प्रतिशत
कृसष विकास बैंक : २.२२ प्रतिशत
प्रभु बैंक : २.४२ प्रतिशत
सिटिजन्स बैंक : १.५८ प्रतिशत
नेपाल बैंक : २.७१ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक : ३.०४ प्रतिशत
एनससिी बैंक : ३.२६ प्रतिशत
सिभिल बैंक : ३.९६ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक : ४.२८ प्रतिशत


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]