May 15th, 2019

राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा : मुक्तिनाथले मार्यो बाजी, अरु पनि कम छैनन्

बैंकिङ खबर । मुनाफा आर्जनमा राष्ट्रिय स्तरका विकार बैंकबीच कडा प्रतिपर्धा जितेको छ । चैत्र मसान्तसम्मको तथ्यांक हेर्दा, गत आर्थिक वर्षको तुलनामा फराकिलो वृद्धि हासिल गर्दै मुक्तिनाथ विकास बैंकले बाजी मारेको छ । गत आर्थिक वर्षको तुलनामा कम भए पनि गरिमा विकास बैंकले मुक्तिनाथलाई टक्कर दिएको छ ।

हेरौँ, नौ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा कति छ ?

मुक्तिनाथ विकास बैंक : ६० करोड २० लाख रुपैयाँ
गरिमा विकास बैंक : ४२ करोड ३८ लाख रुपैयाँ
कैलाश विकास बैंक : ३९ करोड ६१ लाख रुपैयाँ
गण्डकी विकास बैंक : ३९ करोड रुपैयाँ
महालक्ष्मी विकास बैंक : ३८ करोड ७९ लाख रुपैयाँ
ओम डेभलपमेन्ट बैंक : ३४ करोड ७३ लाख ७५ हजार रुपैयाँ
लुम्बिनी विकास बैंक : ३४ करोड ३५ लाख रुपैयाँ
ज्योति विकास बैंक : २८ करोड ५४ लाख रुपैयाँ
देवः विकास बैंक : २५ करोड ५३ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंक : २३ करोड १९ लाख रुपैयाँ
कामना सेवा विकास बैंक : २१ करोड २१ लाख रुपैयाँ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]