Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हकप्रद शेयरमार्फत २ अर्ब ४३ करोड पुँजी थप्दै एनबी बैंक

२०७३ जेष्ठ ३० गते

nb bankनेपाल बंगलादेश बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १० बराबर ८ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी नेप्सेलाई दिएको हो । एनबीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको हो । हाल बैंकको चुक्तापुँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारीपछि पुँजी २ अर्ब ४३ करोड रुपैयाँ थपिने छ ।