Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विश्व बैंकबाट एकसय मिलियन अमेरिकी डलर ऋण ल्याइने

२०७६ बैशाख २६ गते

बैंकिङ खबर / मन्त्रीपरिषदको बैठकले विश्व बैंकले दिन लागेको एकसय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले एकसय मिलियन अमेरिकी डलर ऋण लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाका अनुसार पोलिसी क्रेडिटको दोस्रो चरण अन्तर्गत एकसय मिलियन अमेरिकी डलर ऋण लिने निर्णय भएको हो ।