Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना र कास्कीको एकीकृत कारोबार असार ६ गतेबाट

२०७३ जेष्ठ २७ गते

kamana bikas bankकामना विकास बैंक र कास्की फाइनान्सको एकीकृत कारोबार असार ६ गतेदेखि सुरु हुने भएको छ । कामना र कास्की एकआपसमा मर्ज भइ कामना विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यो प्रस्ताव गत फागुनमा भएको विशेष साधारणसभाबाट पारित भएको थियो भने जेठ २० गते राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त भएको थियो ।

kamana