Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शुक्रबारदेखि हकप्रद र बोनश शेयरको प्रमाणपत्र बाँड्दै गुर्खाज फाइनान्स

२०७३ जेष्ठ २५ गते

gurkhas-financeगुर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । शेयरको प्रमाणपत्र वितरण आगामी जेठ २८ गते बाट वितरण सुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक  साधारण सभाबाट पारीत चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर सोही मितीबाट बुझिलिने व्यवस्था मिलाएको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केटेस लिमिटेड रहेको छ ।