बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ट्रेनी, जुनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, सुपरभाइजरका लागि केही, जुनियर अफिसरका लागि केही र असिस्टेन्ट म्यानेजरका लागि हेकी कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।