Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१० प्रतिशत बोनस शेयर बाँड्दै रिलायबल डेभलपमेन्ट बैंक

२०७३ जेष्ठ २० गते

reliableरिलायबल डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बोनस शेयर प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको हो । स्विकृत भएको प्रस्ताव अब बैंकको साधारणसभाबाट पारित हुनेछ । सो प्रस्ताव बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।