Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कृषि विकास बैंकको ब्याजदरः निक्षेपमा बढ्यो कर्जामा घट्यो

२०७५ फाल्गुन ६ गते

बैंकिङ खबर। कृषि विकास बैंकले आइतबार फागुन एक गते देखि नै लागु भएको ब्याजदर परिवर्तनको सुचना सार्वजनिक गरेको हो । बैंकका अनुसार निक्षेपको ब्याजदर बढेको छ भने कर्जाको ब्याजदर घटेको छ । 

बैंकले कर्जाको व्याजदर १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदर १ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ ।   

बैकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी माघ २८ गते बसेको बैंक संचालक समितिकोको  निर्णयानुसार फागुन १ गते देखि लागु हुने गरी निक्षेपको व्याजदर र कर्जाको व्याजमा परिवर्तन गरेको बैंकले जनाएको छ । 
ब्याजदरको विवरण 

 

Ad