Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अब पत्रकार उपचारमा ५० प्रतिशत छुट

admin २०७३ जेष्ठ १५ गते
सेयर:

press-patrakar-journalistअब पत्रकारहरुले सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट पाउने भएका छन् ।  आगामी आर्थिक वर्षको बजेटमा सरकारले यस्तो व्यवस्था गरेको हो । आगामि आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहुलियत दिने बताउँदै आगामी तीन वर्षमा सबैको स्वास्थ्य बीमा गर्ने, वीरअस्पताललाई अन्तर्राष्ट्रिय  स्तरको सेवा सुविधा सम्पन्न बनाउने, बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क दिने तथा ८ प्रकारका रोगको निःशुल्क उपचार सेवा दिनेलगायतका कार्यक्रम पनि प्रस्तुत गरेका छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।