Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एभरेष्ट बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद सोमबार सकिँदै

२०७५ पुष १५ गते

बैंकिङ खबर । एभरेष्ट बैंकमा जागीरका लागि एप्लाई गर्नुभयो ? भोलीसम्म मात्रै म्याद भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो आवेदन दिन आह्वान गरिएको छ । बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरको छ । कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेका वा सोसरहको शैक्षिक योग्यता हासिल गरेका र उमेर २८ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन् ।

 

Ad