Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

महालक्ष्मी विकास बैंकमा जागिरको लागि एप्लाई गर्नुभयो ? आज अन्तिम दिन

२०७५ पुष १२ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकमा जागिरको लागि दरखास्त गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । 

बैंकले केही संख्यामा ब्रान्च मेनेजर, चार्टर्ड एकाउन्टेन्ट, मेनेजमेन्ट ट्रेनी, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद डिसेम्बर २७ सम्म रहेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले आज नै दरखास्त दिनुहोला ।

Ad