Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्यरेन्स सम्झौता

२०७५ मंसिर ४ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनि लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने र  इन्स्योरेन्स कम्पनिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधानले हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार माहालक्ष्मी बैंकका सम्पुर्ण ग्राहकहरुले आफ्नो सम्पत्ति तथा जीवन बीमा लुम्बिनी जनरल इन्स्योरेन्सबाट गर्न सक्नेछन् ।  
 

Ad