Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैँकलाई ‘बेस्ट आईसीटी युजर’ अवार्ड

२०७३ जेष्ठ ११ गते

rbbराष्ट्रिय वाणिज्य बैँक बेस्ट आईसीटी युजर इन पब्लिक सेक्टर अवार्ड २०१६ बाट सम्मानित भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय वाणिज्य बैँकका सीईओ किरणकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे । नेपाल सरकार सूचना तथा प्रविधि विभाग तथा कम्प्युटर महासंघ नेपालद्धारा उक्त अवार्ड प्रदान गरिएको हो । महाभुकम्पको कठिन अवस्थामा पनि निर्वाध रुपले बैँकिङ सेवा उपलब्ध गराएकाले राष्ट्रिय वाणिज्य बैँकलाई सो अवार्डबाट सम्मानित गरिएको जनाइएको छ ।