Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तनहुँको डुम्रेमा पनि ‘एनआईसी एशिया बैंक’ 

२०७५ भाद्र १४ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा नयाँ शाखा स्थापना गरेको छ । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले विहीबार एक समारोहका बीच डुम्रे शाखाको उद्घाटन गरे । 

बैंकले मुलुकभर २४१ शाखाकार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Ad