सिद्धार्थ बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद एक दिन मात्रै बाँकी
२०७५ भाद्र ७ गते
बैंकिङ खबर । सिद्धार्थ बैंकमा जागीरका लागि एप्लाई गर्नुभएको छैन भने अब ढिला नगर्नुहोस् । बैंकमा जागीरका लागि आवेदन दिन म्याद शुक्रबारसम्म मात्रै रहेको छ । बैंकले विभिन्न सात पदका लागि ११ जना कर्मचारी मागेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।