Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

नेपाल बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद भोली सकिँदै

२०७५ जेष्ठ ९ गते

बैंकिङ खबर । नेपाल बैंकले लिमिटेडमा जागीरका लागि एप्लाई गर्ने म्याद भोलीसम्म मात्रै रहेको छ । बैंकले  २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं। १ का लागि ४० जना, प्रदेश नं। २ का लागि ४० जना, प्रदेश नं। ३का लागि ४२, प्रदेश नं। ४ का लागि २६, प्रदेश नं। ५ का लागि ४८, प्रदेश नं। ६ का  लागि १३ जना र प्रदेश नं। ७ का लागि १२ जना कर्मचारी मागेको छ ।