बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडमा जागीरका लागि एप्लाई गर्ने म्याद मंगलबार सकिँदैछ । बैंकले डेपुटी सीईओ, डेपुटी जनरल मेनेजर, इन्टरर्नर अडिट हेड, लिगल अफिसर, ब्रान्च मेनेजर र एक्जिक्युटिभ सेक्रेटरी पदमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभवी व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।


