बैंकिङ खबर । गण्डकी विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले १५ जना ब्रान्च इन्चार्ज र १५ जना रिलेसनसिप अफिसर मागेको छ । त्यस्तै, अफिसर, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लेभलका केही कर्मचारीहरु पनि मागेको छ । ट्रेनी एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव मागिएको छ ।
