Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्समा रोजगारीको अवसर !

२०७५ बैशाख ११ गते

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । लघुवित्तले अनुगमन विभाग प्रमुख, शाखा प्रमुख, प्रशिक्षाथी सहायक र चालक मागेको छ । प्रशिक्षार्थी सहायकका लागि अनुभव मागिएको छैन । चालकको हकमा अनुभव अनिवार्य नगरिए तापनि भएका लाई प्राथमिकता दिइएने उल्लेख गरिएको छ । सबै पदका लागि उमेर हद तोकिएको छ । आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको छ ।