Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

बैंकिङ करिअर बनाउने अवसर, बैंक अफ काठमाण्डूमा दिनुहोस् आवेदन

२०७५ बैशाख ६ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले निकट भविष्यमा विस्तार हुन लागेका विभिन्न आठ शाखा कार्यालयहरुका लागि जुनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकले २८ वर्ष उमेर ननाघेका र व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने म्याद २५ अप्रिलसम्म रहेको छ । आवेदन इमेलमार्फत पठाउनुपर्नेछ ।