Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

मेगा बैंकमा जागीर खाने अवसर छुट्ला है ! यसरी दिनुहोस् आवेदन

२०७५ बैशाख ३ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडमा ठूलो संख्यामा जागीर खुलेको छ । बैंकले अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । बैंकका हाल संचालनमा रहेका र आगामी दिनमा खुल्न लागेका विभिन्न शाखाहरुका लागि कर्मचारी मागिएको बैंकले जनाएको छ । सबै पदका लागि अनुभव मागिएको छ । त्यस्तै, उमेर हद पनि तोकिएको छ । एप्लाई गर्ने म्याद बैशाख ९ गतेसम्म रहेको छ । एप्लाई अनलाइनबाटै गर्नुपर्नेछ । 

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://megabanknepal.com/jobs/detail/11/mega-career-opportunities-8th-april-2018