Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका माइक्रोक्रेडिटमा रोजगारी खुल्यो

२०७४ माघ २६ गते

बैंकिङ खबर । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले व्यवस्थापकीय तहमा एक जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न लागेको हो । स्थानीय सेवामा नियुक्त गर्न लागेको उक्त पदका लागि फागुन ११ गतेभित्रम आवेदन दिइसक्नुपर्नेछ । २१ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।