Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माइक्रोफाइनान्समा एसएलसी पासलाई रोजगारी

२०७४ माघ ९ गते

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एसएलसी वा एसईई परीक्षा पास गरेका युवालाई जागीर दिने भएको छ । संस्थाले सो योग्यता भएका उम्मेदवारलाई प्रशिक्षार्थी सहयोग पदमा दरखास्त दिन आह्वान गरेको छ । उम्मेदवार ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्ने छ ।