Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

एनबी बैंकको फेरी अर्को शाखा 

२०७३ बैशाख १६ गते

nb bankनेपाल बंगलादेश बैंकले मोरङको कोसी हरैँचा नगरपालिका १ विराटचोक, मोरङमा ४३ औँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कोसी हरैँचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई तथा बैंकका सञ्चालक माधवप्रसाद न्यौपाने र दीपक कार्कीले गरे । बैंकले ३४ शाखा, दुई एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३५ वटा एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।