Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विजनेस युनिभर्सल र सिद्धार्थबिच मर्जरको तयारी

२०७३ बैशाख १५ गते

business siddharthविजनेस युनिभर्सल डेभलपमेन्ट बैँक लिमिटेड र सिद्धार्थ बैँक लिमिडेट एकआपसमा गाभिने भएका छन् । विजनेस युनिभर्सल बैँकको मंगलबारको विशेष साधारणसभाले एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धि प्रस्ताव पारित गरेको हो । 

दुवै बैँकको एकीकृत कारोबारका लागि छिटै नेपाल राष्ट्रमा अन्तिम स्विकृतिका लागि निवेदन पेश गर्ने बैँकले जनाएको छ । साथै, आगामी असारदेखि नै एकीकृत कारोबार सुरु गर्ने निर्णय बैँकले गरेको छ ।