Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आशा लघुवित्तको बार्षिक योजना तर्जुमा गोष्ठि सम्पन्न 

२०७४ जेष्ठ २६ गते

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक योजना तर्जुमा गोष्ठि २०७४ सम्पन गरेको छ । काठमाडौँमा सम्पन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए । जेठ २५ र २६ गते २ दिनसम्म गरिएको कार्यक्रममा संस्थाका विभागिय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७४/०७५ को योजना र बजेट, शाखा प्रमुखहरुको भुमिका र ब्यक्तित्व बिकास, कर्जा ब्यवस्थापन, कार्य संचालन ब्यवस्थापन आदीका बारेमा प्रस्तुति दिएका थिए । सो कार्यक्रममा २८ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो । 

Ad