सिभिल बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु
२०७४ बैशाख १३ गते
सिभिल बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी जेठ ४ गतेका लागि छैठौं बार्षिक साधारणसभा बोलाएको हो । साधारणसभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २ दशमलव ८८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजाने भएको छ ।