Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेयर अभौतिकीकरणबारे सम्झौता 

admin २०७२ चैत्र २५ गते
सेयर:

nb insuranceएनबी इन्सुरेन्स कम्पनी लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर अभौतिकीकरण गर्न सम्झौता गरेका छन् । सम्झौतापछि एनबी इन्सुरेन्सको सेयर अभौतिकीकरण हुनेछ । सम्झौतापत्रमा इन्सुरेन्सका तर्फबाट काय मुकायम प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सीडीएस एन्ड किल्यरिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गरे । कार्यक्रममा सेयर रजिस्टारका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाले हस्ताक्षर गरे ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।