Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गणपति माइक्रोफाइनान्सको ९औँ शाखा कपिलवस्तुको पिपरामा

२०७३ पुष २८ गते

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बाँणगंगा नगरपालीका – ३ कपिलबस्तुस्थित पिपरामा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले विहीबार गरेका हुन् । पिपरा शाखासँगै गणपति माइक्रोफाइनान्सको शाखा संख्या ९ पुगेको छ । यसै महिनाभित्र थप एक शाखा संचालनमा ल्याउने संस्थाको योजना छ ।