Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको एटिएम फोड्नेलाई प्रहरीले पक्राउ गर्यो

२०८३ बैशाख ११ गते

बैंकिङ खबर / बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोङ्गबुमा रहेको ग्लोबल आईएमई बैंक फोड्ने सिन्धुलीका सविन नेपाली पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नयाँ बसपार्कबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।