Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकद्धारा नयाँ बर्षको सार्वजनिक विदासूचि सार्वजनिक

admin २०८२ चैत्र ६ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले आगामी नयाँ बर्ष २०८३ सालका लागि बैंकिङ क्षेत्रको विदा सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले २०८३ का सम्पूर्ण विदा सूचि सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले दसैं, तिहार तथा अन्य बिदा रहने सूची सार्वजनिक गर्दै वैशाख १ गतेबाटै विदाको सूचि उल्लेख गरेको छ । जस अनुसार नयाँ बर्ष बैशाख १ गते बैंक बन्द रहने छन् । वैशाख १८ गते विश्व मजदुर दिवस, दसैंमा ७ दिन र तिहारमा ५ दिन, प्रत्येक शनिबार , विदा रहनेगरी सूचि निकालेको छ । यसका साथै प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेअ अनुसारको विदा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशले विदा गर्न सक्ने उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।