Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुर : हुण्डी काण्ड र चेक काण्डमा पक्राउ

admin २०८२ पुष २१ गते
सेयर:

बैंकिङ खबर/ कतै चेक काण्ड त कतै हुण्डी काण्ड । बैंकिङ कसुरका घटना दिनहुँजसो भइरहेका छन् । यसै क्रममा प्रहरीले आधा दर्जन व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । पर्साबाट १० लाख रुपैयाँभन्दा बडी हुन्डीको रकमसहित पर्साको प्रसौनी गाउँपालिका ४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक भनेर निनिने व्यक्ति र र १९ वर्षीय रामपुकार पासवान पक्राउ परेका छन् । उता चेक अनादर मुद्दामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका सुस्मिता बोहरा क्षेत्री, आशा कुमारी थापा, ईश्वर मगर र मिथुन बल रहेका छन्।

admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।