Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुले कर्जा प्याकेजहरु पुनरावलोकन गरेर लैजानुपर्छ : गभर्नर डा. विश्वनाथ पौडेल

admin २०८२ मंसिर १९ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूबाट कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यसबारे विभिन्न क्षेत्रहरूबाट बैंकहरूको लोनका बारेमा प्रश्न उठेको हुँदा कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने बताए । उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिएका छन् । अहिहिलेका प्याकेजहरूछलफलका माध्यमबाट डिजाइन नभएको भन्दै उनले कर्जाको प्रभावकारीका बारे कसैले प्रश्न उठाउन नहुने उल्लेख गरे । बैंकमा पैसा थ्रुपिएको बताउँदै कर्जा प्याकेजहरुको पुनरावलोकन भएमा बैंकहरूको प्रोडक्ट अघि बढ्ने उल्लेख गरे । बैंकहरूको प्रोडक्टरहरू कत्तिको प्रभावकारी छन् भन्नेबारे समीक्षा हुनुपर्ने उनको भनाई छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।