२०८२ कार्तिक १६ गते

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ राष्ट्र बैंकले बैंकिङ  प्रणालीबाट ४० अर्ब झिक्ने भएको छ । बैंकले आफ्नो वेभसाइटमा निक्षेप संकलन बोलकबोल हुनेसम्बन्धी सूचना जारी गर्दै आइतबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुने जनाएको हो ।

यसरी लिएको रकमको सावाँ र ब्याज भुक्तानी २०८३ साल वैशाख १३ गते गरिने भएको छ । अर्थात् यो निक्षेपको संकलन कुल १७५ दिनको लागि हुनेछ । यसका लागि घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

23.-DC_Notice-2082.07.16