Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका निर्देशक लामिछाने कार्यकारी निर्देशकमा बढुवा

२०८२ आश्विन २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन विभागले लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

लामिछाने राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै कार्यकारी निर्देशकको पदमा बढुवा भएका हुन्। यसअघि सो विभागको जिम्मेवारी कार्यकारी निर्देशक नरेश शाक्यले सम्हाल्दै आएका थिए।