Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनबिबिको नयाँ शाखा रुकुम र कंचनपुरमा

२०७३ पुष १४ गते

नेपाल बंगालादेश बैंकले रुकुम र कंचनपुरमा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कंचनपुर जिल्लाको झलारी नगपालिकामा र रुकुम जिल्लाको मुसिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । २ नयाँ शाखा सञ्चालनमा ल्याएसंगै एनएमबि बैंकको कूल शखा संख्या ३८ पुगेको छ । बैंकको ३७ औं शाखाको रुपमा कंचनपुर जिल्लाको झलारीमा बैकका सञ्चालक दीपक कार्कीले उदेघाटन् गरे । त्यस्तै अर्को नयाँ शाखा रुकुमको मुसिकोटमा बैंकका संचालक माधव प्रसाद न्यौपानेले उघ्घाटन गरेका छन् । बैंकले ७ स्थानबाट शाखा रहित बैकिङ सेवा दिदै आइरहेको छ । अब बैंकमा शाखा सँख्या ३८ पुगेको छ भने ३६ वटा एटिएम सञ्चालनमा छन् ।